सञ्चारमन्त्री बास्कोटाले दिए राजीनामा

<p>काठमाडौं ।  सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । उनले राजीनामा दिएकाे सभामुख अग्नी सापकाेटाले बिहिबारकाे सदनमार्फत जानकारी दिएका हुन् । बाँस्कोटाकाे ७० करोड घूसको डिल गरिरहेको अडियो सार्वजनिक भएपछि  सूचना तथा सञ्चार प्रविधि मन्त्री पद बाट राजीनामा दिएका हुन ।</p>

काठमाडौं ।  सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । उनले राजीनामा दिएकाे सभामुख अग्नी सापकाेटाले बिहिबारकाे सदनमार्फत जानकारी दिएका हुन् ।

बाँस्कोटाकाे ७० करोड घूसको डिल गरिरहेको अडियो सार्वजनिक भएपछि  सूचना तथा सञ्चार प्रविधि मन्त्री पद बाट राजीनामा दिएका हुन ।

Share News