प्रदूषित वायुका कारण उपत्यकासहित देशका अधिकांश स्थानमा तुवाँलो, अन्तर्राष्ट्रिय उडान प्रभावित हुने

<p>काठमाडाैं । पछिल्लो केही दिनयता वायुमण्डलको प्रदूषणले काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा तुवाँलो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वायुमण्डलमा हावाको गति कम भएकाले तुवाँलो लागेको मौसमविद् मीनकुमार अर्यालले बताए । मौसम नखुले पनि तत्काललाई वर्षा हुने सम्भावना नभएकाे मौसमविद् अर्यालले बताए । मौसम खुल्ला भई घाम लाग्नका लागि नयाँ वर्षा हुने [&hellip;]</p>

Share News