काठमाडाैंकाे तापक्रम निरन्तर बढ्दो क्रममा

<p>काठमाडाैं । काठमाडौं उपत्यकासहित देशभर पछिल्ला केही दिनयता तापक्रम बढिरहेको छ । तापक्रम निरन्तर बढ्दो क्रममा जारी रहेसँगै  मौसमी प्रणाली विकसित नभए तापक्रम विस्तारै बढ्दैँ जाने मौसमविद् मिनकुमार आर्यालले बताए । फेब्रुअरीको अन्त्यसम्म मात्र तापक्रम घट्ने मौसविद्को भनाइ छ । “जाडो मौसमको अन्यतिर बिहान बेलुका बढी चिसो महसुस हुने र दिउँसोको समयमा गर्मी हुने हुन्छ,” [&hellip;]</p>

Share News