सूर्यविनायक नगरपालिकाको अर्धवार्षिक आम्दानी ८३ करोड

<p>भक्तपुर । सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को पुस मसान्तसम्म  ८२ करोड ९५ लाख ५८ हजार ९९४ रूपैयाँ आम्दानी गरेको छ । कूल रु १ अर्व ३० करोडको बजेट स्वीकृत गरेको नगरपालिकाले स्वीकृत वार्षिक बजेटको ६३ दशमलव ८१ प्रतिशत लक्ष्य हासिल गरेको नगरपालिका प्रमुख वासुदेव थापाले जानकारी दिए । नगरपालिकाद्वारा सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा [&hellip;]</p>

Share News