सात दशकदेखि बन्द पर्वतकाे फलामखानी उत्खनन शुरु, भूगर्भविद्को टोली महाशिलामा

<p>पर्वत । झण्डै सात दशकदेखि बन्द भएको पर्वतको महाशिला गाउँपालिका–६ को साविक फलामखानी गाविसमा रहेको फलामको खानी उत्खनन प्रक्रिया शुरु भएको छ । खानी तथा भूगर्भ विभाग लैनचौर काठमाडाैं आफैँले खानीको उत्खनन प्रक्रिया शुरु गरेको हो । विभागले चालू आर्थिक वर्षमा फलामखानीको विस्तृत सर्वेक्षण थालेको छ । त्यसका लागि विभागका वरिष्ठ भूगर्भविद् ठाकुर कँडेल, भूगर्गविद् [&hellip;]</p>

Share News