नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखाको अध्यक्षमा पाण्डव पुजारा चयन

<p>नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखाको  अध्यक्षमा पाण्डव पुजारा  चयन भएका छन ।आईतवार धनगढीमा पुजाराको अध्यक्षतामा नया कार्य समिति चयन भएको हो । कैलाली शाखा उपाध्यक्षमा गगन अयडी,सचिवमा दिनेश बहादुर बिष्ट,सह सचिवमा डिल्लीराज ओझा (समर्पण), कोषाध्यक्षमा बसन्ती देउवा सहकोषाध्यक्षमा केशब सिह धामी चयन भएका छन ।  यस्तै, सदस्यमा दिपेन्द्र ओली,योगेन्द्र नायक,जिवन बिष्ट,र मनिसा श्रेष्ठ चयन [&hellip;]</p>

नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखाको  अध्यक्षमा पाण्डव पुजारा  चयन भएका छन ।आईतवार धनगढीमा पुजाराको अध्यक्षतामा नया कार्य समिति चयन भएको हो ।

कैलाली शाखा उपाध्यक्षमा गगन अयडी,सचिवमा दिनेश बहादुर बिष्ट,सह सचिवमा डिल्लीराज ओझा (समर्पण), कोषाध्यक्षमा बसन्ती देउवा सहकोषाध्यक्षमा केशब सिह धामी चयन भएका छन ।  यस्तै, सदस्यमा दिपेन्द्र ओली,योगेन्द्र नायक,जिवन बिष्ट,र मनिसा श्रेष्ठ चयन भएका हुन् ।

अध्यक्ष पुजाराले सुदूरपश्चिम प्रदेश पर्यटकीय हिसावले सुन्दर भएकाले अबको कार्यसमितिले पर्यटकीय स्थललाई प्रचार प्रसार र पर्यटन प्रवर्द्दनमा जोड दिने बताए ।

नेपाल भ्रमण वर्ष २०२० काे सफलताको लागि आफ्नो नेतृत्वको कार्यसमितिले प्रचुर सम्भावना बोकेका पर्यटकीय स्थलहरुको तरिस्वरमार्फत प्रचार प्रसार गर्न सहयाेग पुग्ने बताए ।

Share News