नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक शर्माको निधन

<p>काठमाडाैं । नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक दुर्गानाथ शर्माको निधन भएको छ । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा आज बिहान उनको निधन भएको हो । शर्मा मुटु र मिर्गाैलासम्बन्धी रोगबाट ग्रसित थिए । नेपाल टेलिभिजनका संस्थापकमध्ये एक रहेका ७२ वर्षीय शर्मा त्यहाँ समाचार प्रस्तोतादेखि नायब महाप्रबन्धक, महाप्रबन्धक भएका थिए ।  [&hellip;]</p>

Share News