के हाे एमसीसी ? थाहा पाउनुस् २२ प्रश्नकाे उत्तर

<p>काठमाडौं। यतिखेर  मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पास गर्ने वा नगर्ने भन्ने कुरा विवादमा छ । यो पास हुनु पर्छ वा पर्दैन भन्ने मानिसको समूह दुई समूहमा विभाजित भएको छ । याे समस्या समाधान गर्नका लागि सरकारले सबै तथ्य समेटेर एमसीसी नेपाल कम्याक्टसम्बन्धी जानकारी प्रकाशन गरेको छ । सामाजिक सञ्जालमा गलत सूचना फैलाइ एमसीसीलाई विवादित बनाइरहेका बेला [&hellip;]</p>

काठमाडौं। यतिखेर  मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पास गर्ने वा नगर्ने भन्ने कुरा विवादमा छ । यो पास हुनु पर्छ वा पर्दैन भन्ने मानिसको समूह दुई समूहमा विभाजित भएको छ ।

याे समस्या समाधान गर्नका लागि सरकारले सबै तथ्य समेटेर एमसीसी नेपाल कम्याक्टसम्बन्धी जानकारी प्रकाशन गरेको छ । सामाजिक सञ्जालमा गलत सूचना फैलाइ एमसीसीलाई विवादित बनाइरहेका बेला अर्थ मन्त्रालयअन्तर्गत रहेको एमसीसी नेपालले २४ पृष्ठ लामो जानकारी सार्वजनिक गरेको हो ।

एमसीसी नेपाललले गलत सूचनाबाट सजग रहन र आधिकारीक सूचनाबाट मात्र धारणा बनाउन सर्वसाधरणलाई अनुरोध समेत गरेको छ।

यस्तो छ जानकारीको पूर्णपाठ

[pdf id=193062]

Share News