कतारस्थित नेपाली दूतावासमार्फत ३४ श्रमिकले पाउने भए ९० लाख क्षतिपूर्ति

<p>काठमाडाैं ।  कतारस्थित नेपाली दूतावासमार्फत ३४ श्रमिकहरुलाई ९० लाख रूपैयाँ क्षतिपूर्ति दिइने भएकाे छ । वैदेशिक रोजगारीका लागि कतारको मर्करी मिना कम्पनीमा पुगेर बिना तलब फर्किएका ३४ कामदारले ९० लाख क्षतिपूर्ति पाउने भएका छन्। ४ वर्ष अगाडि सन् २०१५ मा कम्पनीले तलब नदिएपछि फर्किएका ३४ कामदारले करिब ९० लाख क्षतिपूर्ति पाउने पक्का भएको वैदेशिक रोजगार विभागका [&hellip;]</p>

काठमाडाैं ।  कतारस्थित नेपाली दूतावासमार्फत ३४ श्रमिकहरुलाई ९० लाख रूपैयाँ क्षतिपूर्ति दिइने भएकाे छ ।

वैदेशिक रोजगारीका लागि कतारको मर्करी मिना कम्पनीमा पुगेर बिना तलब फर्किएका ३४ कामदारले ९० लाख क्षतिपूर्ति पाउने भएका छन्।

४ वर्ष अगाडि सन् २०१५ मा कम्पनीले तलब नदिएपछि फर्किएका ३४ कामदारले करिब ९० लाख क्षतिपूर्ति पाउने पक्का भएको वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुुसालले बताए।

 

Share News