बजाज कम्पनीको सर्भिसिङ सेन्टरमा आगलागी

<p>काठमाडाैं । ललितपुर महानगरपालिका–१ स्थित सङ्कटा पुल नजिक बजाज कम्पनीको सर्भिसिङ सेन्टरमा गएराति लागेको आगो नियन्त्रणमा आएको छ । विद्युत् सर्ट भई गएराति करिब ९ः०० बजे लागेको आगो करिब १२ः०० बजे सेना, प्रहरी, स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि छ दमकल तथा पाँच पानी ट्याङ्कर प्रयोग गरिएको थियो । उक्त [&hellip;]</p>

Share News