सन नेपाल लाइफद्वारा गुलरिया र भूरीगाउमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

<p>काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गुलरिया र भूरीगाउमा अभिकर्ता अन्तर्क्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले पुस २२ गते उक्त दुई स्थानमा सो कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरु सम्मानित भएका छन् । साथै, महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्वबारे [&hellip;]</p>

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गुलरिया र भूरीगाउमा अभिकर्ता अन्तर्क्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले पुस २२ गते उक्त दुई स्थानमा सो कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरु सम्मानित भएका छन् । साथै, महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्वबारे प्रकाश पारेका थिए ।

साथै, सो अवसरमा स्थानीय पर्यटकीय स्थलको प्रवद्र्धन गरी नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन कम्पनीले आग्रह गरेको छ ।

Share News