सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बाँसगढी र कोहलपुरमा अभिकर्ता अन्तर्क्रिया सम्पन्न

<p>काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बाँसगढी र कोहलपुरमा अभिकर्ता अन्तर्क्रिया सम्पन्न गरेको छ । कम्पनीले गत पुस २१ गते दुई स्थानमा अभिकर्ता अन्तर्क्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन [&hellip;]</p>

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बाँसगढी र कोहलपुरमा अभिकर्ता अन्तर्क्रिया सम्पन्न गरेको छ । कम्पनीले गत पुस २१ गते दुई स्थानमा अभिकर्ता अन्तर्क्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्वबारे प्रकाश पारेका छन् ।

सो अवसरमा स्थानीय पर्यटकीय स्थलको प्रवद्र्धन गरी नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन कम्पनीले सबैलाई आग्रह गरेको छ ।

Share News