बुधबार १३.४० अंकले बढ्यो सेयर बजार

<p>काठमाडौं । बुधबार १३.४० अंकले सेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बुधबार सेयर बजार बढेर १९११.२६ विन्दुमा पुगको छ । बुधबार केही अंकले सेयर बजार बढ्दा सबैभन्दा बढी सिक्लेस हाइड्रोपावरले कमाएको छ भने सबैभन्दा बढी गुमाउनेमा जनउत्थान सामुदायिक लघुवित्त रहेको छ । यस्तै, सबैभन्दा बढी कारोबार हुनेमा रिदी पावर कम्पनी रहेको छ [&hellip;]</p>

काठमाडौं । बुधबार १३.४० अंकले सेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बुधबार सेयर बजार बढेर १९११.२६ विन्दुमा पुगको छ ।

बुधबार केही अंकले सेयर बजार बढ्दा सबैभन्दा बढी सिक्लेस हाइड्रोपावरले कमाएको छ भने सबैभन्दा बढी गुमाउनेमा जनउत्थान सामुदायिक लघुवित्त रहेको छ ।

यस्तै, सबैभन्दा बढी कारोबार हुनेमा रिदी पावर कम्पनी रहेको छ । कम्पनीको बुधबार ६० करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

नेप्सेको अनुसार बुधबार २४ लाख ९४ हजार कित्ता सेयर किनबेच हुँदा ८५ करोड ९४ लाख रुपैयाँका कारोबार भएको छ ।

Share News