१८ लाखले आवेदन दिँदा ३६ हजारले पाए श्रृजनशील लघुवित्तको आइपीओ

<p>काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँड सम्पन्न भएको छ ।सोमबार  कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट सम्पन्न भएको हो । कम्पनीले सर्वसाधरणको लागि जारी गरेको प्राथमिक सेयरको निष्काशनमा तीन लाख ६८ हजार ५९० कित्तको लागि १८ लाख ३८ हजार ७५१ वटा आवेदन परेको थियो । आवेदन दिएका मध्ये रित नपुगेका [&hellip;]</p>

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँड सम्पन्न भएको छ ।सोमबार  कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट सम्पन्न भएको हो ।

कम्पनीले सर्वसाधरणको लागि जारी गरेको प्राथमिक सेयरको निष्काशनमा तीन लाख ६८ हजार ५९० कित्तको लागि १८ लाख ३८ हजार ७५१ वटा आवेदन परेको थियो ।

आवेदन दिएका मध्ये रित नपुगेका १ हजार ३१५ जना आवेदकहरुलाई बाँडफाँडमा समावेश नगरी बांँकि १८ लाख ३७ हजार ४३६ जना आवेदकहरु मध्ये ३६ हजार ८५९ जनालाई १० कित्ताका दरले गोलाप्रथा विधिबाट १०-१० कित्ताको दरले बाँडफाँड गरिएको छ ।

Share News