सिद्धार्थ क्यापिटलको दुई म्युचुअल फण्डको लाभांश घोषणा

<p>काठमाडौं । सिद्धार्थ क्यापिटलको दुई म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । क्यापिटलले संचालन गरिरहेको सिद्धार्थ ईक्वीटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को लाभांश घोषणा गरेको हो । बुधबार बसेको बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि सिद्धार्थ ईक्वीटी फण्डका इकाईधनीहरुलाई ९ प्रतिशत अर्थात साढे १३ करोड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२का इकाईधनीहरुलाई १० प्रतिशत अर्थात १२ करोड लाभांश [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ क्यापिटलको दुई म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । क्यापिटलले संचालन गरिरहेको सिद्धार्थ ईक्वीटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को लाभांश घोषणा गरेको हो ।

बुधबार बसेको बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि सिद्धार्थ ईक्वीटी फण्डका इकाईधनीहरुलाई ९ प्रतिशत अर्थात साढे १३ करोड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२का इकाईधनीहरुलाई १० प्रतिशत अर्थात १२ करोड लाभांश दिने घोषणा गरेको छ ।

यस्तै, बैंठकले सिद्धार्थ व्यवस्थित लगानी योजनाको भने  २०७८/७९ का लागि प्रतिफल घोषणा नगर्ने निर्णय गरेको छ ।

 

 

 

 

Share News